बारा । बाराकाे निजगढ नगरपालिकामा गठबन्धनका मेयर पदका उम्मेदवार सुरेश खनालले सुरुवाती अग्रता लिएका छन् ।

३३ मत गन्दासम्म मेयर सुरेश कुमार खनाल १७, एमालेका सुरथ पुरीले १६ मत सहित पछ्याइ रहेका छन् ।

त्यसैगरि वडा अध्यक्षमा कांग्रेसका सुर्य घलानकाे २० मत र एमालेकाे कमान सिंहले १३ मतसहित पछ्याउँदै छन् ।

३३ मत गन्दासम्म उपमेयरमा रबिराज दंगालले १४, एमालेकी सोममाया थिङ्ग (मुना) १६ मत सहित अघि रहेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर