निजगढ नगरपालिका–७ स्थित गाडी मर्मत गर्ने ग्यारेजमा गत सोमबार भएको विस्फोटको Exclusive भिडियो निजगढ न्युजलाई प्राप्त भएको छ ।
प्राप्त भिडियो संबेदनसिल भएका कारण १८ वर्ष भन्दा मुनिका बालबालिकालाई नदेखाउन समेत यस संचारमाध्यम अनुरोध गर्दछ ।
प्राप्त भिडियो संशोधन नगरेको समेत यस संचारमाध्यम सबै पाठकलाई जानकारी गराउद छ ।
हेर्नहोस भिडियो :