
गायीका प्रशना पाण्डेको स्वरमा रहेको ‘आखाको दैलो खोली’ बोलको गीत सार्वजनिक भएको छ । प्रकाश पुण्जको शब्द तथा आशिस श्रेष्ठको संगीतमा तयार भएको यस गितमा गायीका स्मृति पोखरेलको मोडेलिङ रहेको छ । भिडियोमा गायीका पोखरेलको महत्वपुर्ण अभिनय देख्न सकिन्छ ।
नेपालको बिभिन्न धार्मीक तथा पर्यटन स्थलमा छायांकन गरिएको यस गतिले पर्यटन बिकाशमा समेत सहयोग गरि बिदेशी तथा आन्तरीक पर्यटनमा समेत सहयोग गर्रे बताईएको छ ।
भिडियोमा रोशन भट्ठको छायांकन तथा सम्पादन रहेको छ ।