पछिल्लो २४ घण्टामा थप ९० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्छि भएको छ । यससँगै संक्रमितको कुल संख्या ७७२ जना पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. बिकास देवकोटाले जानकारी दिनुभयो ।

नेपालका ४६ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । संक्रमित हुनेहरु महोत्तरी, जुम्ला, बारा, रौतहट, सिरहा, धनुषा, नेपालगंज, रुपन्देही, अर्घाखाँची, गुल्मी, कैलाली, अछाम, पोखरा, सुर्खेतका रहेका छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय