निजगढ,  नेपाल वन प्राविधिक संघ मधेस प्रदेशले ‘वृक्षमानव’ को नामले चिनिनुभएका धनुषाका सुुरेश शर्मालाई हिजो निजगढमा सम्मान गरेको छ ।

संघ स्थापना दिवसको अवसरमा निजगढ २ को वनदेवी सामुदायिक वन क्षेत्रभित्र ‘पुुनः वृक्षारोपण’ कार्यक्रमको अवसरमा संघका प्रदेश अध्यक्ष विन्देश्वर पटेलले उहाँलाई दोसल्ला ओडाएर कदरपत्रले सम्मान गर्नुभएको थियो ।

पूर्ववन प्राविधिक शर्माले ‘अपहेलित विरुवा’लाई हुर्काएर वनस्पति संरक्षण कार्यमा महत्वपूर्ण योगदान गरेकोभन्दै सम्मान गरिएको हो । शर्माले घर, पर्खाल र आवादी क्षेत्रमा उम्रिएका र चुनौति खेपिरहेका बिरुवाको संकलन गरी हुर्केपछि वन क्षेत्रमा लगेर रोप्ने र संरक्षण गर्ने कार्य गर्दैआउनुभएको छ ।

कार्यक्रममा बोल्दै संघका अध्यक्ष पटेलले समाजमा वसंरक्षणकर्मी ‘वृक्षमानव’ शर्मा निजगढमा सम्मानित
निजगढ,
नेपाल वन प्राविधिक संघ मधेस प्रदेशले ‘वृक्षमानव’ को नामले चिनिनुभएका धनुषाका सुुरेश शर्मालाई हिजो निजगढमा सम्मान गरेको छ ।

संघ स्थापना दिवसको अवसरमा निजगढ २ को वनदेवी सामुदायिक वन क्षेत्रभित्र ‘पुुनः वृक्षारोपण’ कार्यक्रमको अवसरमा संघका प्रदेश अध्यक्ष विन्देश्वर पटेलले उहाँलाई दोसल्ला ओडाएर कदरपत्रले सम्मान गर्नुभएको थियो ।

पूर्ववन प्राविधिक शर्माले ‘अपहेलित विरुवा’लाई हुर्काएर वनस्पति संरक्षण कार्यमा महत्वपूर्ण योगदान गरेकोभन्दै सम्मान गरिएको हो । शर्माले घर, पर्खाल र आवादी क्षेत्रमा उम्रिएका र चुनौति खेपिरहेका बिरुवाको संकलन गरी हुर्केपछि वन क्षेत्रमा लगेर रोप्ने र संरक्षण गर्ने कार्य गर्दैआउनुभएको छ ।

कार्यक्रममा बोल्दै संघका अध्यक्ष पटेलले समाजमा वन संरक्षणको क्षेत्रमा काम गर्नेहरुको योगदानको कदर गर्ने संस्कारको विकास गर्न आफूहरुले शर्मालाई सम्मान गरेको बताउनुभयो । उहाँले मधेसको पर्यावरण संरक्षणमा नेपाल र भारतका प्राविधिकहरुको संयुक्त पहल जरुरी भएको बताउदै संघले आगामी दिनमा यसको लागि पहल गर्ने पनि बताउनुभयो ।

कार्यक्रममा मधेस प्रदेश वन मन्त्रालय, निर्देशानलयका प्रतिनिधि, डिभिजन वन कार्यालय धनुुषा प्रमुुख विनोद सिंह, डिवका पर्सा प्रमुख मन्जुुर अहमद, डिवका रौतहट प्रमुुख हेमन्त साह, भूू–तथा जलाधार व्यवस्थापन कार्यालय पर्सा प्रमुख विरेन्द्रप्रसाद पटेल, सामुुदायिक वन उपभोक्ता महासंघ निजगढ नगर अध्यक्ष कुुशबहादुुर थापा लगायत वन अधिकृत, कर्मचारीहरुको सहभागिता रहेको थियो ।

न संरक्षणको क्षेत्रमा काम गर्नेहरुको योगदानको कदर गर्ने संस्कारको विकास गर्न आफूहरुले शर्मालाई सम्मान गरेको बताउनुभयो । उहाँले मधेसको पर्यावरण संरक्षणमा नेपाल र भारतका प्राविधिकहरुको संयुक्त पहल जरुरी भएको बताउदै संघले आगामी दिनमा यसको लागि पहल गर्ने पनि बताउनुभयो ।

कार्यक्रममा मधेस प्रदेश वन मन्त्रालय, निर्देशानलयका प्रतिनिधि, डिभिजन वन कार्यालय धनुुषा प्रमुुख विनोद सिंह, डिवका पर्सा प्रमुख मन्जुुर अहमद, डिवका रौतहट प्रमुुख हेमन्त साह, भूू–तथा जलाधार व्यवस्थापन कार्यालय पर्सा प्रमुख विरेन्द्रप्रसाद पटेल, सामुुदायिक वन उपभोक्ता महासंघ निजगढ नगर अध्यक्ष कुुशबहादुुर थापा लगायत वन अधिकृत, कर्मचारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय