गएराति निजगढसहिद चोक नजिकबाट मोटरसाइकल चोरी भएको छ ।

प्रदेश २-०३-०११ प ८३० नम्वरको मोटरसाइकल चोरी भएको हो ।

राति करिब १०ः१५ मा दुई सय २० सीसीको सो मोटरसाइकल नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र निजगढ नगर अध्यक्ष सतोष दङ्गालको रहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय