कलैया उपमहानगरपालिकाकाद्वारा मेयर तथा वडाध्यक्षको बचाउ गर्ने प्रयास गरेको छ।

आज उपमहानगरपालिकाले एक विज्ञप्ति सर्बजनिक गरेको छ । उक्त विज्ञप्तिमा उपमहानगरपालिकाले संघीय र प्रदेश सरकारको निर्देशन र मापदण्ड बमोजिम कार्यपालिकाको निर्णय भएको बितरित राहत सामाग्री सम्बन्धमा उपमहानगरपालिका तथा वडा कार्यालय काहीं कतै गुनासो तथा उजुरी नपरे भन्दै बचाउ गरेको छ ।

उपमहानगरपालिकाले राहत वितरणको छानबिन गरिरहे जिल्ला प्रसासन र जिल्ला प्रहरी कार्यालयबाट धर पकट तथा गिरफ्तारीले उपमहानगरपालिका स्तब्ध रहेको समेत उल्लेख गरेको छ ।

सोही उपमहानगरपालिकाले मेयर लगायत प्रकाउ परेका सम्पुर्णलाई सिग्ग्र रिहाइको माग समेत गरेको छ ।

यो पनि पढ्नुहोस : ‘लकडाउन’ राहतको दालमा झोल, मेयर यादव सहित ११ लाई ६ दिनको म्याद थप https://nijgadhnews.com/?p=732

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय