घिमिरेबन्धु राष्ट्रिय प्रतिष्ठानको नयाँ शाखा बारामा गठन भएको छ ।

बाराको निजगढ नगरपालिका ७ स्थित सगरमाथा सहकारीको सभाहलमा शनिबार भएको जिल्लाको प्रथम भेलाले रामकृष्ण घिमिरेको अध्यक्षतामा जिल्ला कमिटी गठन गरेको हो ।

कमिटीको उपाध्यक्ष ओम प्रसाद घिमिरे चयन भएका छन् भने सचिवमा बिनोद प्रसाद घिमिरे, कोषाध्यक्षमा छविलाल घिमिरे चयन भएका छन्।

यस्तै सदस्यमा नरेश घिमिरे, गोविन्द घिमिरे, कमल कान्त घिमिरे, दिपक घिमिरे, कुमार घिमिरे र मिथिला घिमिरे चयन भएका छन्।
तेज प्रसाद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रम मणी घिमिरेले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय