निजगढ स्थित युथ अफ निजगढ संस्थाको दशौं साधारणसभा आज सम्पन्न भएको छ ।

साधरणसभाले कमल बजगाई सुवारको अध्यक्षतमा नयाँ कार्यसमिति चयन गरेको छ । साधारण सभाको बन्द सत्रले नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

संस्थाको नव निर्वाचित उपाध्यक्षमा कमल पराजुली, महासचिवमा सन्तोष पौडेल, सचिवमा मनिता पाण्डे, कोषाध्यक्षमा अशोक श्रेष्ठ, सहसचिबमा रबि सापकोटा, सदस्यमा प्रलाद तिमलसिना, मुत्ति प्रसाद बजगाई सुवार सहितको ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय