निजगढ १३ भक्तलालस्थित भगवती आधारभूत विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन भएको छ ।

विद्यालयमा हिजो भएको अभिभावक भेलाले सर्वसम्मत रुपमा व्यवस्थापन समिति चयन गरेको हो ।

विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा जयबहादुर स्याङतान चयन भएका छन ।

विद्यलालय व्यवस्थापन समितिको नव निर्वाचित सदस्यहरुमा सानुमाया गोले, बिबिमाया गोले, बाबुलाल थिङ्ग, अनिता थोकर, सेतेबहादुर थिङ्ग र पदेन सदस्य वडा अध्यक्ष रहेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय