स्थापनाकालदेखि नै विभिन्न स्किम ल्याउँदै आएको निजगढ सुपरमार्टले विजयादशमी, दिपावली तथा छठको अवसरमा मार्टले आफ्ना ग्राहकहरु माझ हौसला स्वरुप लक्की ड्र मार्फत दश बिधामा सोह्र जना भाग्यसाली विजेतालाई आकर्षक उपहार प्रदान गरीएको छ ।

जस अनुसार प्रथम भाग्यशाली बिजेता निजगढ ९ का राम शरण सुवेदीले वासिङ मेसिन प्राप्त गरेका छन् ।

यस्तै दोश्रो भाग्यशाली बिजेता एन्जल श्रेष्ठले भ्याकुम क्लिनर, तोस्रो बिजेता सारिका श्रेष्ठले एयर फायर, चौथो बिजेता सोम बहादुरले वाटर डिस्पेन्सर, पाचौँ बिजेता सबिता पण्डीतले वाल माउन्ट हिटर, छैटौं बिजेता शंकर बहादुर रुम्बाले राईस कुकर, सातौं बिजेता श्रेया श्रेष्ठले चुलो सिलिन्डर सेट, आठौं बिजेता प्रमोद कुमार अर्यालले रोटी मेकर प्राप्त गरेका छन ।

यस्तै नवौं पुरस्कार हिटर भने तिन जनाले प्राप्त गरेका छन, हिटर प्राप्त गर्नेमा आशिका सापकोटा, सिम्रन कार्की र सागर गोले रहेका छन ।

यस्तै दशौं पुरस्कार इलेक्ट्रिक किटली भने पाँच जनाले प्राप्त गरेका छन, इलेक्ट्रिक किटली प्राप्त गर्नेमा सुमन मोक्तान, अनिता राई, पुजा गौतम, निरञ्जन प्रसाद अधिकारी र रुपेश घिमिरे रहेका छन ।

यस्तै मार्टले बाह्र उत्कृष्ट ग्रहकको नाम समेत सार्वजनिक गरेको छ ।

जस अनुसार उत्कृष्ट ग्रहकमा हिमेश घिमिरे खत्तीले माइक्रो ओभन, कृष्ण कुमार सिहंले भ्याकुम क्लिनर, गोबिन्द अधिकारीले ग्यास गीजर, रोशन तिमल्सिनाले वाल माउन्ट हिटर, प्रिन्सा कलेक्सनले होम थिएटर, मुना वुढाथोकीले किचेन सेट, श्रेष्ठ हार्डवेयर खयरघारीले मिक्सर जुसर, पोली चेगडा इन्जिनियरिङ्गले ग्यास चुलो, ए. वि. ले मिक्सर, होटल रतनपुर, उत्सव श्रेष्ठ, फास्ट ट्रयाक आर्मी क्याप–८, समुन्द्र नेपालले आईरन प्राप्त गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय