निजगढ नगरपालिकाले आईतबार शोक बिदा दिने निर्णय गरेको छ ।
निजगढ नगरपालिका–१ का पुर्णप्रसाद तिमल्सिनाको असमायिक निधन भएकाले आईतबार शोक बिदा दिने निर्णय भएको हो ।
निजगढ नगरपालिकामा सडक हेरालुका रूपमा कार्यरत तिमल्सिनाको रौतहटको जंगलमा रुखबाट खसेर ज्यान गएको थियो ।
तिमल्सिना २०७३ सालदेखी नगरपालिका मातहत ज्यालादारीमा सडक हेरालुका रुपमा काम गर्दै आएका थिए।




