निजगढ स्थित युथ अफ निजगढ संस्थाको नवौं साधारणसभा आज सम्पन्न भएको छ ।

साधरणसभाले उषा लामा मोक्तानको अध्यक्षतमा नयाँ कार्यसमिति चयन गरेको छ । साधारण सभाको बन्द सत्रले नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

संस्थाको नव निर्वाचित उपाध्यक्षमा कमल बजगाई सुवार, महासचिवमा कमल पराजुली, सचिवमा सन्तोष पौडेल, कोषाध्यक्षमा अशोक श्रेष्ठ, सहसचिबमा प्रेम बहादुर अधिकारी, सदस्यमा मनिता पाण्डे, प्रलाद तिमलसिना, बिधा रौनियार, रबि सापकोटा र मुत्ति प्रसाद बजगाई सुवार सहितको ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय