बारा जिल्लाको पुर्व पश्चिम लोकमार्ग अन्तरगत निजगढ नगरपालिकामा शनिबार बिहान करीब साढे ११ बजे बस दुर्घटना हुँदा ९ जना यात्रु घाइते भएका छन्। राजबिराजदेखि भैरहवा जाँदै गरेको लु १ ख ६८७४ नम्बरको बसको अगाडिको चक्का पढ्किदा सडकमा पल्टिँएको प्रहरीले जनाएको छ।

बसमा सवार ३० जना घाइतेमध्ये घाइते भएका ९ जनालाई निजगढको निजगढ समुदाय अस्पतालमा पठाइएको ईलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक सन्जिव ओलिले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय