बारा क्षेत्र नं. १ (क) मा नेकपा एमालेका उम्मेदवार त्रीलोकी चौधरीले अग्रता लिएका छन् ।

उक्त प्रदेशसभा सदस्यको २ हजार ७ सय ६२ मत गणना हुँदा चौधरीले ८ सय ४५ मत प्राप्त गरेका छन् ।

हाल सम्मको मतगणना सम्पन्न हुँदा चौधरीले १२ मतले अग्रता लिएका हुन् ।

सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार रमेश प्रसाद दंगालले ८ सय ३३ मत पाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय