बारा क्षेत्र नं. १ मा नेकपा एमालेका उम्मेदवार अच्युत प्रसाद मैनालीले अग्रता लिएका छन् ।

उक्तको प्रतिनिधि सभा सदस्यको २२ हजार १ सय ९३ मत गणना हुँदा मैनालीले १० हजार ९ सय ९१ मत प्राप्त गरेका छन् ।

हाल सम्मको मतगणना सम्पन्न हुँदा मैनालीले २ हजार ६ सय ६ मतले अग्रता लिएका हुन् ।

सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार उमाकान्त चौधरीले ८ हजार ३ सय ८५ मत पाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय