निजगढ नगरपालिका ४ स्थित रुद्राक्ष भिल्लाले बडा दशैं बिषेश लाईभ म्युजिक गर्ने भएको छ । बाह्रासिंगे बियर म्युजिक पार्टनर रहेको यो लाईफ म्युजिक आज आईतबार साझ ६ बजे देखि हुन लागेको हो ।

वडा दशैंको शुभकामना आदन प्रदान सँगै सांगीतिक प्रस्तुति सहित मनोरन्जन प्रदान गर्नका निम्ती कार्यक्रम गरिएको भिल्लाका संचालक अशोक क्षेष्ठले जानकारी दिए ।

लाईभ म्युजिक सहित लाईभ डिजेको विशेष सांगीतिक प्रस्तुति रहनेछ ।

पहिला पोखरी रिसोर्टको नामबाट चर्चा बटुलिरहेको यस रिसोर्टको नाम परिवर्तन गरी रुद्राक्ष भिल्ला हुन पुगेको हो ।

भिल्लामा बस्ने स्थानको समेत व्यवस्थापन गर्ने कार्य भएरहेको र हाल ४ वटा रुम निर्माण भईरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय