निजगढ नगरपालिका वडा न ४ स्थित गणेशमान सिंह पार्क मोहरीमा तोडफोड भएको छ । गणेशमान सिंहको सालिक वरिपरि रहेको स्टील रेलिङ, मार्बल, सिमेन्टको कुर्सी तोडफोड भएको हो ।

रातको समयमा केही ब्याक्तीहरुले गणेशमान सिंहको सालिक वरिपरिको स्टील रेलिङ भाच्नुको साथै मार्बल फुटाउने र सिमेन्टको कुर्सी समेत भाचेका छन ।

स्थानिएका अनुसार तोडफोड गने व्यतिmलाई पहिचान गरी कानुनी कारबाहीको लागि इलाका प्रहरी कार्यलय निजगढमा निवेदन दिएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय