निजगढमा रहेको बैंकरोड युवा बचत समूहले शनिबार निजगढ नगरपालिका वडा नम्बर ६ का नवनिर्वाचित वडा अध्यक्ष घनश्याम तिमल्सिनालाई सम्मान गरेको छ । वडा अध्यक्ष तिमल्सिना बैंकरोड युवा बचत समुहको सेयर सदस्य समेत हुन ।

समुहले वडा अध्यक्ष तिमल्सिनालाई वडा अध्यक्षमा निर्वाचित भएकोमा बधाई तथा शुभकामना सहित सफल कार्यकालका निम्ती शुभकामना दिएको समुहका सदस्य सुदिप कोइरालाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय