बारा । बाराको निजगढ वडा नं. ५ मा गठबन्धनले अग्रता लिएको छ । वडा अध्यक्षका उम्मेदवार पिताम्बर गौतम (सहदेब)ले ८० मतले अग्रता लिएका हुन् ।

गौतमले ४१३ मत ल्याउँदा एमालेका सुर्यबहादुर थापा मगर धनमाया लामाले ३३३ मत ल्याएका छन भने राप्रपाका शिव कुमार प्रधानले २० मत ल्याएका छन ।

मेयर–उपमेयर पदको अवस्था
मेयर

सुर्य : ४९७
गठबन्धन (रुख) : २३८
हलो : २२

उपमेयर
सुर्य : २३१
हसिँया हथौडा : ३७०
हलो : २५

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय