
बारा । बाराको निजगढ वडा नं. ६ मा एमालेले अग्रता लिएको छ । वडा अध्यक्षका उम्मेदवार घनश्याम तिमल्सिनाले १०६ मतले अग्रता लिएका हुन् ।
तिमल्सिनाले ६५१ मत ल्याउँदा राप्रपाका राउतले ५४५ र गठबन्धनका धनमाया लामाले १९९ मत ल्याएकी छिन् ।
मेयर–उपमेयर पदको अवस्था
मेयर : सुर्य–७२८
गठबन्धन (रुख) : ५०३
हलो : १५४
उपमेयर
सुर्य : ६११
हसिँया हथौडा : ६९४
हलो : २१७