बाराको निजगढको ७ वटा वडाको अन्तिम नतिजा सार्वजनिक भएको छ । वडा नं. ७, ८,९, १०, ११, १२ र १३ को मतगणना सकिदा एमालेले अग्रता लिएका छन् ।

मेयर पदमा एमालेका सुरथ पुरीले अहिले २ सय ७४ मतले अग्रता लिएका छन् त्यसैगरि उपमेयर पदमा एमालेकी उम्मेदवार सोममाया थिङ्गले १ सय ६५ मत सहित अग्रता लिएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय