निजगढ नगरपालिका वडा नम्बर ७ मा नेकपा एमालेका टेकबहादुर लामा विजयी भएका छन । लामाले ९१७ मत प्राप्त गरी जित हात पारेका हुन ।

उनका निकटतम प्रतिद्धन्दी सुमन लामाले ७ सय ७१ मत प्राप्त गरेका थिए भने राप्रपाका अर्जुन मगरले ३ सय २७ मत प्राप्त गरेका छन ।

वडा नम्बर ८ बाट प्रमुख पदमा एमालेका सुरथ पुरीले ८ सय ८९ मत पाए त्यसैगरी गठबन्धनका सुरेश खनालले ६ सय ४९ मत प्राप्त गरेका छन ।

उपप्रमुखमा एमालेका सोममाया थिडले ८ सय ४० मत र गठबन्धनका रविराज दगालले ६ सय ८५ मत प्राप्त गरे ।
नगरपालिकामा हालसम्म मत गणना सम्पन्न २ वटा वडाहरु मध्ये एमालेले वडा नम्बर ७ र १० मा जित हात पारोके हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय