
निजगढ वडा नंं ८ मा एमालेलाई उछिन्दै गठबन्धनका स्वर्ण लामा बिजयी भएका छन । नेकपा एमालेका उम्मेदवार भोला प्रसाद गौतमलाई पराजित गर्दै लामा विजयी भएका हुन ।
वडा अध्यक्षमा गठबन्धनका उम्मेदवार लामाले २ सय ९८ मतान्तरले विजयी भए । उनले ९ सय ७५ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार गौतमले ६७७ मत प्राप्त गरे ।