निजगढ वडा नंं ७ को १ सय मतगणनाको प्रारम्भिक मतपरिमाण सार्वजनिक गरिएको छ । वडा नं ७ को १ सय मतगणनाहुँदा वडा अध्यक्षमा एमालेका उम्मेदवार टेकबहादुर लामाले ९१ मत प्राप्त गरी अग्रता कायम गरेका छन् भने गठबन्धकका सुमन कुमार लामाले ६ मत ल्याई पछ्याईरहेका छन ।

यस्तै, निजगढमा अहिले सम्मको मतगणना अनुसार वडा नम्बर ७ मा नगरप्रमुखमा गठबन्धनको अग्रता कायम छ ।

नगर प्रमुखका उम्मेदवार नेकपा एमालेका सुरथ पुरीले ८२ मत प्राप्त गरेका छन् भने गठबन्धकका सुरेश खनालले १२ मत प्राप्त गरेका छन् ।

यसैगरी, नगर उपप्रमुखका उम्मेदवार नेकपा एमालेकी सोममाया थिङ्गले ७१ मत प्राप्त गरेकी छन् भने गठबन्धकका रविराज दंगालले १९ मत प्राप्त गरेका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय