निजगढ वडा नंं ११ को ५ सय मतगणनाको प्रारम्भिक मतपरिमाण सार्वजनिक गरिएको छ । वडा नं ११ को अध्यक्षमा गठबन्धकका सैहइया गुरोले २ सय ७७ मत प्राप्त गर्नुका साथै नेकपा एमालेका उम्मेदवार बाबुराम स्याङ्गतानले १ सय ८७ मत प्राप्त गरेका छन् ।

यसअघि २०७४ को स्थानिय तहको निर्वाचनमा वडा नम्बर ११ मा नेकपा एमालेका प्रेम बहादुर रुम्‍बाले ४ सय ९७ मत सहित बिजयी भएका थिए भने निकटतम् प्रतिद्धन्द्धी नेपाली कांग्रेसका शंकर बहादुर रुम्बाले ४ सय ४४ मत प्राप्त गरेका थिए ।

यस्तै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का जग जीवन कुवरले १ सय २८ मत प्राप्त गरेका थिए ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय