निजगढ । निजगढ नगरपालिकाको वडा नम्बर ७ मा माओवादी कोन्द्र ब्याक भएको छ । कांग्रेस–माओवादी गठबन्धनविरुद्ध कांग्रेसनै बागी उम्मेदवारलाले रुख चिन्ह पाएपछि कांग्रेस–माओवादी गठबन्धन बिच पटकपटक भएको बर्ता पछि माओवादी कोन्द्रले एक महिला सदस्यमा चित्त बुझाउदै ब्याक भएको हो ।

नेपाली कांग्रेस र नेकपा माओवादीबिच चुनावी तालमेल भएपछि माओवादीको भागमा वडा नम्बर ७ परेको भएतापनि यस वडामा कांग्रेसबाटै सुमन लामाले आफ्नु टिम सहित उम्मेदवारी दिएका थिए ।

यसअघि, कांग्रेस–माओवादी गठबन्धनका तर्फबाट मोहन डि.सि सहितको गठबन्धनको टिमले उम्मेदवारी दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय