
निजगढ । निजगढमा बागी उमेदवार दर्ता गराउने क्रम बढदै गएको छ । नेपाली कांग्रेसबाट वडा अध्यक्षमा सिफारिस भएका वडा नंम्बर ९ का प्रदिप कुमार उप्रेतीले स्वतन्त्र उम्मेदबारी दर्ता गराएका छन् ।
पार्टीका तर्फबाट टिकट नपाउने भएपछि उनी स्वतन्त्र उम्मेदबारी दिएका हुन ।
सामुदायिक बनका अध्यक्ष समेत रहेका उप्रेतिले अध्यक्षमा मात्र एकल उम्मेदबारी दर्ता गराएका हुन ।