स्वतन्त्र उम्मेदवार सुदर्शन कुमार लामिछानेले निजगढ नगरपालिकाको वडा नम्बर ४ को वडा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन् । सोमबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर लामिछानेले वडा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।

निजगढ वडा नम्बर ४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवार लामिछानेले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत शम्भु प्रसाद बरालले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर