नेपाली कांग्रेसबाट बाराकाे निजगढ नगरपालिकाकाे मेयर पदकाे उम्मेदवारमा पुन: सुरेश कुमार खनाल चयन भएका छन् ।

खनाल २०७४ काे स्थानीय तह निर्वाचनमा कांग्रेस-माओवादी गठबन्धनबाट निर्वाचित भएका थिए ।

कांग्रेस मधेस प्रदेश समितिले आइतबार साँझ खनाललाइ मेयर पदमा अघि सार्ने निर्णय गरेकाे हाे ।

कांग्रेसबाट खनाल, महेसी कुमर, पेमाशिद्वि लामा, सिता मैनाली र मिना लामा सिफारिस भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय