स्थानीय तहको निर्वाचनमा उम्मेदवार घोषणा गर्नेमा राप्रपा निजगढमा पहिलो भएको छ। निजगढ नगरपालिकाको सबै पदमा राप्रपाले उम्मेदवारी घोषणा गरेको हो।
नगरका १३ वटा वडाका सवै पद र मेयर–उपमेयरसहित ६७ वटै निर्वाचित हुने पदमा उम्मेदवार घोषणा गरिएको राप्रपा निजगढले जनाएको छ।
‘निजगढले बाराका अन्य पालिकालाई पनि उम्मेदवारी घोषणामा उछिनेको छ,’ राप्रपाका निजगढ नगर कमिटी अध्यक्ष खडक प्रसाद उप्रेतीले निजगढन्यूजसँग भने, ‘भ्रष्टाचार नगर्ने कसम खाएर उम्मेदवार बनेका राप्रपा कार्यकर्ताले पार्टीमा अग्रिम राजीनामा पत्र बुझाए पछि मात्र उम्मेदवारी घोषणा गरिएको हो।’
२०७४ सालको स्थानीय तह निर्वाचनमा पनि राप्रपाको तर्फबाट मेयरमा खड्ग बहादुर आले र उपमेयरमा सावित्रीदेवि भारती उम्मेदवार बनेका थिए । सो निर्वाचनमा राप्रपा तेश्रो हुँदै मेयरका दावेदार आलेले २०७ र उपमेयरकी आकांक्षी सावित्रीदेवि भारतीले ३७८ मत प्राप्त गरेका थिए।
राप्रपाले यस पटक मेयरमा सावित्रीदेवि भारती र उपमेयरमा बासुदेव तिमल्सिनालाई अगाडी सारेको छ ।
यस्तै राप्रपाले निजगढको १ देखि १३ नम्बर वडासम्म उम्मेदवारी घोषणा गरेकाको विवरण यस प्रकारको छ ।
वडा नंम्बर १
वडा अध्यक्ष : प्रकाश केसी
स्दस्य : हर्क बहादुर योन्जन
स्दस्य : चेत बहादुर खत्री
महिला स्दस्य : शोभावती गुरो
दलित स्दस्य : सोम माया बिक
वडा नंम्बर २
वडा अध्यक्ष : भक्त बहादुर दर्लामी
स्दस्य : नकुल लामिछाने
स्दस्य :
महिला स्दस्य : पार्वती राइ
दलित स्दस्य : हिर बिक
वडा नंम्बर ३
वडा अध्यक्ष : सन्तोष कुमार राउत
स्दस्य : दिपक कुमार खुलाल
स्दस्य : भरत बहादुर खुलाल
महिला स्दस्य : निर्मला राइ
दलित स्दस्य :
वडा नंम्बर ४
वडा अध्यक्ष : सोभा सापकोटा
स्दस्य : दिल बहादुर पाण्डे
स्दस्य : भिम बहादुर ढकाल
महिला स्दस्य : विनिस कुवर
दलित स्दस्य : खडक माया बिक
वडा नंम्बर ५
वडा अध्यक्ष : शिव प्रधान
स्दस्य : पुरुशोतम दाहाल
स्दस्य : रेवाती राउत
महिला स्दस्य : सिता कुमारी गौतम उप्रेती
दलित स्दस्य :
वडा नंम्बर ६
वडा अध्यक्ष : काजी बहादुर अधिकारि
स्दस्य : राज कुमार सिग्देल
स्दस्य : नर बहादुर राइ
महिला स्दस्य : अनिता थापा मगर
दलित स्दस्य : ईन्द्र कुमारी नेपाली
वडा नंम्बर ७
वडा अध्यक्ष : बम बहादुर थापा मगर
स्दस्य : सुसिला घिमिरे
स्दस्य : नारायण प्रसाद ढुङेल
महिला स्दस्य : सरर्स्वती थापा मगर
दलित स्दस्य : राधिका सुनुवार
वडा नंम्बर ८
वडा अध्यक्ष : नरनाथ गौतमा
स्दस्य : राजाकुमार थपालिया
स्दस्य : भिम प्रसाद घिमिरे
महिला स्दस्य : कमला लामा
दलित स्दस्य : गंगा नेपाली
वडा नंम्बर ९
वडा अध्यक्ष : पदम बहादुर श्रेष्ठ
स्दस्य : रम गोपाल श्रेष्ठ
स्दस्य : गोपी बिशोकर्मा
महिला स्दस्य : गीता भट्टराई
दलित स्दस्य : भावना सुनुवार
वडा नंम्बर १०
वडा अध्यक्ष : गोपी लाल जिम्बा
स्दस्य : खडक बहादुर जिम्बा
स्दस्य : शिव बहादुर पारीयार
महिला स्दस्य : बिनिता पाख्रिन
दलित स्दस्य : रत्ना देबी सुनुवार
वडा नंम्बर ११
वडा अध्यक्ष : तिर्थ बहादुर श्रेष्ठ
स्दस्य : देवद्त्त कुवर थारु
स्दस्य : जगु कुवर
महिला स्दस्य : शितल देवी गुरो
दलित स्दस्य : बुद्धी माया नेपाली
वडा नंम्बर १२
वडा अध्यक्ष : मान बहादुर गोले
स्दस्य : जय बहादुर भुलोन
स्दस्य : ओम कुमार श्रेष्ठ
महिला स्दस्य : सेतीलाल भुलोन
दलित स्दस्य :
वडा नंम्बर १३
वडा अध्यक्ष : ठुलि माया धलान
स्दस्य :
स्दस्य :
महिला स्दस्य :
दलित स्दस्य :