निजगढ मेयर गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागी आज नवजनजागृती युवा क्लव सिमरा र नेपाल खेलकुद क्लव रौतहट भिड्दैछन । निजगढ स्थित कछाडिया खेल मैदानमा हुने अन्तिम भिडन्तमा दुवै टोली उपाधी जित्ने दाउमा हुने छ ।

दुवै टोलिका लागी यो उपाधी महत्वपूर्ण छ । खेल अपरान्ह तीन बजेदेखी शुरु हुने छ ।

प्रतियोगिताको बिजेताले उपाधी सहित एक लाख पचास हजार रुपैया प्राप्त गर्नेछ भने उपबिजेताले पचहत्तर रुपैया प्राप्त गर्ने छ । भने विधागत रुपमा उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिडफिल्डर, स्ट्राईकर र उच्च गोलकर्ताले पाच हजार रुपैयँ प्राप्त गर्नेछन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय