निजगढ नगरपालिकाका कार्यपालिका सदस्य पवन विकले पुन एमालेमा फकेका छन । गत भाद्र २० गते उनले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को पक्षमा सनाखत गरेका थिए ।

निजगढ नगरपालिका वडा नम्बर १३ भएको अनेम संघ र राष्ट्रिय युवा संघ नेपालको सयुक्त भेलामा उनीले आफुबाट जानि नजानि केही गल्ती भएको भएता पनि अब हामी पुनः एकता हुन जरुरी रहेको बताएका छन ।

पछिल्लो समयमा बारा तथा देश भर एमालेबाट नेकपा एकीकृत समाजवादीमा प्रबेश गरेका व्यतिहरु पुन: एमालेमा प्रबेश गर्ने लहर लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय