नि : शुल्क स्वास्थ्य शिबिर हुने स्थाललाई सरसफाइ गरेको छ । जितपुर फुटबल टिम जितपुरकाे आयाेजनामा हुन गइरहेको एकदिने आँखा, दात र फुल शरिरिक चेकजाँच गरिने भएको स्थान सरसफाइ गरेको फुटबल काेष अध्यक्ष समर खड्काले बताए ।

याे आँखा र दात फुल शिरिक नि:शुल्क शिबिर समाजकाे लागि एकदम राम्रो काम गरेकाे र फुटबल खेलाडीहरुलाई सहयोगकाे प्रतिबद्ध दिए युवा नेता मनाेज कुमार साहले ।

जितपुर फुटबल टिमका अध्यक्ष बिनाेद पासवानकाे अगुवाइमा सरसफाइ भएको थियो । सरसफाइ बिहीवार बिहान जितपुर फुटबल टिमले र जितपुरका बुद्धिजीवी कल्ब ब्यापारी जनप्रतिनिधि सहितले सरसफाइमा जुटेका थिए ।

याेग प्रशिक्षाका प्रदिप बस्नेत, समाजसेवी अनिल गिरी, हेल्प युवा कल्बका उपध्यक्ष आयुब खाना, जितपुर युवा कल्बका अध्यक्ष भुनेश पासवान, सान राईज कलबका प्रतिनिधि प्रबेश असारी, पत्रकार अनिल तिवारी, यश यश पटेल, विशाल सरफ, लगायतका उपस्थित रहेकाे थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय