निजगढ नगरपालिका वडा नम्बर ७ स्थित लोकप्रिय वचत तथा ऋण सहकारी संस्था लिमिटेडले विदाको दिनमा पनि सेवा सुचारु गर्ने गर्दै आएको छ । सहकारीले आफना सदस्यहरुको सुविधालाई ध्यानमा राखेर दशैको बिदा परे पनि अष्टमी, नवमी र एकादशीको दिनमा पनि सेवा सुचारु गरेको हो ।

सदस्यहरुको सुबिधालाइ मध्यनजर गर्दै विगतका वर्ष झै यस बर्ष पनि बिजया दशमीको अष्टमी,नवमी र एकादशीको दिन बिहान ११ दिउसो २ बजेदेखि सम्पुर्ण कारोवार सुचारु पारिएको सहकारीका व्यवस्थापक रोशन तिमल्सिनाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय