निजगढमा नेकपा (एमाले)बाट निर्वाचित २ जना स्थानीय तहका जनप्रतिनिधि र १ जना मनोनित कार्यपालिका सदस्यले नेकपा (एकीकृत समाजवादी) रोजेका छन्।

भद्र २० गरे निजगढ नगरपालिकाका कार्यपालिका सदस्य पवन विकले र आज थप २ जनाले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेको उक्त पार्टीले जानकारी दिएको छ।

एकीकृत समाजवादीको पक्षमा सनाखत गर्नेमा एक जना कार्यपालिका सदस्य, १ जना वडाध्यक्ष र १ जना वडा सदस्य रहेको जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय