सरकारले प्रमुख शहरहरू बीचको दूरी अधिकतम् २ घण्टाको हुने गरी सडक बनाउने घोषणा गरेको छ । आगामी आर्थिक वर्षका लागि अध्यादेशमार्फत आएको बजेटमा पूर्व–पश्चिम राजमार्गको विस्तार गर्न १५ अर्ब ३४ करोड बजेट विनियोजन गरेको छ ।

सडकहरुलाई अधिकतम् गतियुक्त, सुरुङमार्ग, उचाईयुक्त पुल, फ्लाइओभर वन्यजन्तुमार्गसहित बनाउने घोषणा बजेटले गरेको छ ।

सबै सडकको जीआईएस म्यापिङ तयार गर्ने र चुरे क्षेत्रमा टनेल बनाउने घोषाा पनि भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय