२५६५ औं बुद्व जयन्तिको अवसर बुधबार गौरीशंकर फाउण्डेशन ब्याच २०५७ को आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
सेवक गरिएको थियो ।

रक्त संचार केन्द्र बिरगंजको प्राबिधिक सहगोग र गौरी संकर फाउन्डेसन २०५७ ब्याचको आयोजनामा कार्यक्रम गरीएको हो ।

कोरोना महामारीमा रगतको अभाब हुन नदिन रक्तदान कार्यक्रमको अयोजना गरिएको फाउन्डेसनका अध्यक्ष खडक राज मैनालीले जानकारी दिए । कोरोनाबाट बच्नका लिगि सुरक्षा साबधानि अपनाएर कार्यक्रमको आयोजना गरीएको अध्यक्ष खडक राज मैनालील बताए ।

कार्यक्रममा ४ महिला सहित ३० जनाले रगत दान गरेका थिए । कार्यक्रम निजगढ नगरपालिका वडा नं ९ शहीद चोकको निर्माणाधीन लक्ष्मीनारायण धर्मशालामा भएको थियो ।

कार्यक्रममा निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनाल र उपमेयर लीला देवि लामिछाने खनालले अवलोकन गरेका थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय