अमेरिकाले नेपाललाई छिट्टै विभिन्न स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराउने भएको छ ।

नेपाल लगायत दक्षिण एसियाली मुलुकलाई स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराउने काठमाडौंस्थित अमेरिकी दूतावासले एक ट्वीट मार्फत जानकारी गराएको छ ।

अमेरिकी दूतावासले आफ्नो ट्वीटमा भनेको छ, ‘युएसएआइडीले नेपाल लगायत दक्षिण एसियामा बढेको कोभिड-१९ को संक्रमणसँग लड्न विभिन्न अत्यावश्यक चिकित्सा सामाग्रीहरु निकट भविश्यमा नै उपलब्ध गराउँदैछ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय