बाराको निजगढ नगरपालिकाले नगरवासीलाई स्वास्थ्य समस्या परे सम्पर्क गर्न नम्बर सार्वजनिक गरेको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन कुमार कार्कीले नम्बर सार्वजनिक गर्दै कुनै अप्ठेरो परेमा फोन गर्न अपिल गरेका छन् । उनले सार्वजनिक गरेको नम्बरमा प्रमुख प्रशासकीय अधिकृत, सुचना अधिकारी, स्वास्थ्य शाखा, स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकको नम्बर सार्वजनिक गरेका हुन् ।
हेर्नुहोस सूचना
ADVERTISEMENT