निजगढका यानको उपचारका निम्ती एक लाख १५ हजार अमेरिकाबाट सहयोग प्राप्त

बाराको निजगढ नगरपालिका वडा नम्बर ९ का यान बहादुर श्रेष्ठको उपचारका निम्ती अमेरिकाबाट सहयोग प्राप्त भएको छ । अमेरिकाको बोस्टोनमा रहेका दामोदर उप्रेतीको सहकार्यमा सहयोग प्राप्त भएको हो ।

मेट्रो वेष्ट नेप्पली कम्नुटी नोर्वूड र वल्पोले मस्सौचुसेल्त्स बोस्टोनमा बसोबास गर्ने नेपालीहरुबाट सन्कलन गरिएको नेपाली रु एक लाख १५ हजार श्रेष्ठको परिवारलाई हस्तानतरण गरिएको बाताइेको छ । गत बैशाक २१ गते लायन्स क्लब अफ निजगढ पिसको रहबोरमा उक्त रकम हस्तान्तरण गरिएको क्लबका प्रेसिडेन्ट पवन श्रेष्ठले जानकारी दिए ।

रकम हस्तानतरण पछी श्रेष्ठका परीवारले सहयोग गर्नेहुने सम्पूर्णप्रती हार्दिक आभर प्रकट गरेका छन ।

सहयोगीहरुको नाम :
१) हिमालयन लायन्स क्लब – २५० अमेरिकी डलर
२) दामोदर उप्रती – ९१ अमेरिकी डलर
३) माधव उप्रती – ५१ अमेरिकी डलर
४) महेश्वर पन्त – ५१ अमेरिकी डलर
५) विरोचन नेपाल – ५१ अमेरिकी डलर
६) सुरेश ढकाल – ५१ अमेरिकी डलर
७) चिरञ्जीवी आचार्य – ५१ अमेरिकी डलर
८) कृष्ण लोहनी – ५१ अमेरिकी डलर
९) रीता खड्का – ५१ अमेरिकी डलर
१०) दिपेश बजागाई – ५० अमेरिकी डलर
११) हरीराज मैनाली – ५० अमेरिकी डलर
१२) मिलन कार्की – ३० अमेरिकी डलर
१३) विजय कार्की – ३० अमेरिकी डलर
१४) जल प्रसाद घिमिरे – ३५ अमेरिकी डलर
१५) संगीत निरौला – २१ अमेरिकी डलर
१६) रूपक अधिकारी – २१ अमेरिकी डलर
१७) नवीन उप्रती – २१ अमेरिकी डलर
१८) श्याम कुमार पाण्डे – २१ अमेरिकी डलर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय