लायन्स क्लब अफ निजगढ पीसकोले नयाँ कार्यसमिति गठन गरेको छ । शनिवार बसेको बैठकले नयाँ कार्यसमिति चयन गरेको हो । बैठकबाट प्रेसिडेन्टमा रन्जन लामिछाने सर्बसहमतले चयन भएका छन ।

यस्तै पहिलो भिपीमा सुदिप तिमल्सिना चयन भएका छन भने दोस्रो भिपीमा गणेश कुमार पाण्डे, तेश्रो भिपिमा सन्तोष दङ्गाल, सचिबमा उषा लामा मोक्तान र कोषाध्यक्षमा बिनोद घिमिरे रहेका छन भने बाकी अन्य पहिलाकै समितिलाई निरन्तरता दिएको अध्यक्ष पवन श्रेष्ठले निजगढ न्युजलाई जानकारी दिए ।

बैठकमा पुर्ब प्रेसिडेन्ट तथा सदस्यको उपस्थिति रहेको थियो । चयन भएको नयाँ कार्यसमितिको कार्यकाल भने आगामी जुलाई १ बाट सुरुहुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय