प्रेम गरेको यूवकसँग विवाह गर्न नपाएको निहुँमा जीतपुरसिमरा उपमहागरपालिका १८ पसाहटोलका दुई किशोरीले झुण्डीएर आत्माहत्या गरेका छन् । स्थानिय सीतामाया पाख्रिनकी १८ बर्षिया छोरी सम्झना र भिम बहादुर गोलेकी १५ बर्षकी सुस्मीताले एकै रुखको एउटै हाँगामा सलको पासो लगाएर आत्माहत्या गरेको पाईएको हो ।

(हेर्नुहोस भिडियो – भाग १)

https://youtu.be/6PQDJ1joRXI

(हेर्नुहोस भिडियो – भाग २)

https://youtu.be/6PQDJ1joRXI

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय