निजगढ नगरपालिका भित्र हाल कोरोना सन्क्रमितको संख्या ५ रहेका छन । नगरपालिकाको वडा नंम्बर ६ र ७ को गरि कुल सन्क्रमितको सख्या ५ रहेको हो ।

हाल सक्रिय सन्क्रमितहुनेमा वडा नंम्बर ७ का २ जना र वडा नंम्बर ६ मा ३ जना रहेको छन । उनीहरु आ–आफ्ना घरमा होम आईसोलेसनमा रहेको निजगढ नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख रमेश लामाले बताए ।

यता जिल्ला जनस्वास्थ्य कार्यालय बाराका अनुसार जिल्लामा सन्क्रमितको संख्या २ सय भन्दा बढी रहेका छ । बारामा आज थप २ जानको कोरोनाका कारण मृत्यृ भईसकेको छ भने जिल्लाभर दोस्रो चरणमा कोरोनाका कारण मृत्यृ हुनेको सख्या ४ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय