भरतपुर अस्पताल, चितवनमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालको कोभिड आइसियूमा उपचाररत देवचुली नगरपालिका १, नवलपुरका ६४ बर्षीय पुरुषको आज मंगलबार साँझ मृत्यु भएको अस्पतालले जनाएको छ ।

मृगौलासम्बन्धी समस्याबाट पीडित उनको भरतपुर अस्पतालमा  डायलासिस भइरहेको थियो ।खोकी र स्वास्प्रश्वासमा समस्या भएपछि कोभिड आइसियूमा भर्ना भएका उनलाइ कोरोना संक्रमण भएको १७ गते पुष्टि भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय