नेपालमा थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।संक्रमितमध्ये २९२ जना पुरुष र ३१ जना महिला रहेका छन् ।

हालसम्म देशका ७१ जिल्लामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् ।

यससँगै, नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ८५ पुगेको छ ।

हालसम्म ५८४ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय