मुस्लिम आयोग नेपाल अनुगमन समिति बाराको जिल्ला स्तरीय मुस्लिम अगुवा भेला सम्पन्न भएको छ ।
कलैया स्थित उधोग बाणिज्य सङ्ग बाराको सभाहलमा भएको बैठकमा कब्रिस्तान बनाउने निर्णय गरेको छ ।
बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितको प्रमुख अतिथिमा भएको बैठकमा बारामा रहेको चार वटै निर्वाचन क्षेत्रमा कब्रिस्तानको जगा छनौट गर्नचार वटै क्षेत्रमा उप-समितिको सन्योजकमा तोकेको छ ।
जस मध्ये निर्वाचन क्षेत्र न. १ मा हाजि एैनुल मौलाना, निर्वाचन क्षेत्र न. २ मा मनजुर अन्सारी निर्वाचन क्षेत्र न. ३ मा अबदुल रहमान अन्सारी , निर्वाचन क्षेत्र न. ४ मा नाजिर हुसेनलाई बैठकबाट जिम्मेवारी दिईएको छ ।
बैठक ले ५ दिन भित्र चार वटै निर्वाचन क्षेत्रबाट जग्गा छनोट गरेर मुस्लिम अायोग नेपाल अनुगमन समितिमा पेश गर्न निर्णय गरेको छ ।
उक्त कब्रिस्तानमा भबिस्यमा यदि कुनै पनि ब्यक्ति बारा जिल्लाबाट कोरोना संक्रमणबाट मृत्यु भएको खण्डमा प्रशासनको सहयोगमा मुस्लिम समुदायको परम्परा अनुसार अन्त्येष्टि गरिने मुस्लिम आयोग नेपाल अनुगमन समिति बाराका संयोजक राज महम्मद रायले जानकारी दिएका छन् ।
उक्त बैठकमा प्रमुख अतिथीको रूपमा रुद्र प्रसाद पण्डितको रहेको थियो त्यस्तै अध्यक्षतामा जिल्ला मुस्लिम अायोग संयोजक राज महम्मद राय, मनतबयमा कलामुदिन अन्सारी, सगिर सर, अ. रहमान अन्सारी, डा.मुफिज सिद्धी क, डा.कमरुल्लाह अन्सारी, जबिउल्लाह अन्सारी, सबिर अन्सारी, लगायतका उपस्थिति रहेको थियो ।
बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितको प्रमुख अतिथिमा भएको बैठक मा बारा मा रहेको चार वटै निर्वाचन क्षेत्रमा कब्रिस्तानको जगा छनौट गर्नचार वटै क्षेत्र मा उप समिति को सन्योजक मा तोकेको छ ।जस मध्ये निर्वाचन क्षेत्र न. १ मा हाजि एैनुल मौलाना, निर्वाचन क्षेत्र न. २ मा मनजुर अन्सारी निर्वाचन क्षेत्र न. ३ मा अबदुल रहमान अन्सारी , निर्वाचन क्षेत्र न. ४ मा नाजिर हुसेन लाई बैठक बाट जिम्मेवारी दिईएको छ । बैठक ले ५ दिन भित्र चार वटै निर्वाचन क्षेत्र बाट जग्गा छनोट गरेर मुस्लिम अायोग नेपाल अनुगमन समितिमा पेश गर्न निर्णय गरेको छ । उक्त कब्रिस्तान मा भबिस्य मा यदि कुनै पनि ब्यक्ति बारा जिल्ला बाट कोरोना संक्रमण बाट मृत्यु भएको खण्ड मा प्रशासन को सहयोग मा मुस्लिम समुदाय को परम्परा अनुसार अन्त्येष्टि गरिने मुस्लिम आयोग नेपाल अनुगमन समिति बारा का संयोजक राज महम्मद राय ले जानकारी दिएका छन् । उक्त बैठक मा प्रमुख अतिथी को रूपमा रुद्र प्रसाद पण्डित को रहेको थियो त्यस्तै अध्यक्षता मा जिल्ला मुस्लिम अायोग संयोजक राज महम्मद राय , मनतबयमा कलामुदिन अन्सारी , सगिर सर , अ. रहमान अन्सारी , डा.मुफिज सिद्ध ी क , डा.कमरुल्लाह अन्सारी , जबिउल्लाह अन्सारी , सबिर अन्सारी , लगायतका उपस्थिति रहेको थियो ।