राहतमा कुहिएको दाल वितरण गरेको अभियोगमा पक्राउ परेका कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादवसहित ११ जनालाई धरैटीमा रिहा गरिएको छ ।

राहतमा कुहिएको दाल वितरण गरेको अभियोगमा बाराको कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादवसहित १२ जनाविरुद्ध प्रहरीले कालोबजार तथा सामाजिक अपराध ऐन २०३२ अन्तर्गत मुद्दा दर्ता गरि अनुसन्धान सुरु गरेको थियो ।

यो पनि पढ्नुहोस : समाचारस्थानीय समाचारकलैया उपमहानगरपालिकाका द्वारा मेयर तथा वडाध्यक्षको बचाउ https://nijgadhnews.com/?p=737

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय