बाराको निजगढ नगरपालिकामा १०० मतगणना हुदा मेयरमा सुरथ पुरीलाई ६८ मत र शुरेश खनाललाई २५ मत आएको छ।

त्यस्तै उपमेयर तर्फ एमालेको उमेद्वार सोममाया थिङ्गलाई ६८ र गठबन्धन तर्फको रविराज दङ्गालले ३० मत हात पारेका छन ।

तेस्तै भर्खरै प्राप्त जानकारी अनुसार १३ नं वडामा मतगणना हुदा कांग्रेसका तर्फबाट वडा अध्यक्षका उमेद्वार एमाले तर्फका कमान सिङ थिङ्गले ६६ र नेपाली काङ्ग्रेसका सुर्य घलानले ३० मतहात पारेका छन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय