
निजगढ नगरपालिकाको मेयर पदमा गीता मैनालीले पहिलो उम्मेदवारी दर्ता गराएकी छन् ।
निजगढ नगरपालिका वडा नम्बर ७ मा रहेको निर्वाचन अधिकृतको कार्यालयमा मैनलीले पहिलो उम्मेदवारी दर्ता गराएकी हुन्।
स्वागत नेपाल नेतृत्वको उन्नत लोकतन्त्र पार्टीका तर्फबाट उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत शम्भु प्रसाद बरालले बताए ।